कागेश्वरी झरनाको सौन्दर्यता

पोखरा न्युज – २६ माघ ।

काठमाडौँको कागेश्वरी मनोहरा–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको कागेश्वरी झरना । कागेश्वरी मन्दिरसँगै रहेको झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ फागुन ७ गते कागेश्वरी महोत्सवको आयोजना गरिएको छ ।

तस्वीर : पूर्णप्रसाद मिश्र

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button