Pokhara News

पोखरीयामा बिहेकै दिन बेहुली घरमा भित्राउने समयमा बच्चा जन्माइन्

पोखरा न्युज, २७ माघ ।

पोखरीयामा बिहेकै दिन बेहुलीले बच्चा जन्माएकी छन् ।

सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी हुन् । राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए । शनिबार घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् ।

लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् । बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले दिए ।

स्रोत – अनलाइनखबर 

अन्य खबर

आज विजयादशमी, टीकाको शुभसाइत बिहान ९ः५१ मा

स्याङ्जा आँधीखोला बगरको कमाइले दशैँ मान्दै मजदूर महिला

रासस

पोखराबाट दशैंको दिनमा २ सय देखि २ सय ५० गाडी संचालनको व्यबस्था मिलाउछौ- केसी

खुल्दैछ.......