महाशिवरात्री पर्वका लागि आएका नागा बाबा एवं साधुसन्त

पोखरा न्युज – २९ माघ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शीर भाग मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वका लागि आएका नागा बाबा एवं साधुसन्तहरु । यसवर्ष ५०० साधुसन्त नेपाल आएका छन् ।

तस्बिर : रमेश गिरी, भक्तपुर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button