जाजरकोटमा अज्ञात रोगबाट बिरामी परेका छात्रा

पोखरा न्युज – २९ माघ ।

जाजरकोट नलगाड नपा ८ पञ्च भयार माविमा छात्रा एकाएक अज्ञात रोगबाट बिरामी हुँदा तीन सातादेखि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

तस्बिरः हेमन्त केसी,जाजरकोट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button