नेपालकै अग्लो उत्तर रामेश्वरम ज्योतिलिंग

पोखरा न्युज – ०२ फागुन ।

धनगढी उपमहानगरपालिका ४ मा रहेको शिवपुरी धाम परिसरमा निर्माण गरिएको १०८ फिट अग्लो उत्तर रामेश्वरम ज्योतिलिंग । यसलाई नेपालकै अग्लो ज्योतिलिंग मानिन्छ ।

तस्बिरः सिद्धराज भट्ट, धनगढी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button