फोटो संचार

नेपालकै अग्लो उत्तर रामेश्वरम ज्योतिलिंग

पोखरा न्युज – ०२ फागुन ।

धनगढी उपमहानगरपालिका ४ मा रहेको शिवपुरी धाम परिसरमा निर्माण गरिएको १०८ फिट अग्लो उत्तर रामेश्वरम ज्योतिलिंग । यसलाई नेपालकै अग्लो ज्योतिलिंग मानिन्छ ।

तस्बिरः सिद्धराज भट्ट, धनगढी

  • 35
    Shares
यहाँ कमेन्ट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top