कुहिरोमा लुकेको गाउँ

पोखरा न्युज – ०५ फागुन ।

कुहिरोमा लुकेको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ गाउँ रहेको घ्याङडाँडा । महाभारत लेकको उच्च पहाडी भू–भागमा रहेको गाउँ भएकाले यहाँका मानिसहरु प्रायजसो कुहिरो र सिरेटोको बेगसंगै हिडेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ ।

तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button