नारायणगढ–मुग्लिन सडकखण्डको म्याद नथपिने

पोखरा न्युज – ०६ फागुन ।

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको म्याद अब नथपिने बताएका छन । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ ।

प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाटमा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आएका मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको निर्माणसमेत गरिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button