पोखराको विजयपुर खोलामा डुबेर युवकको मृत्यु

पोखरा न्युज – ०७ फागुन ।

पोखरा लेखनाथ महानगरपालिका २६ स्थित विजयपुर खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

पानीमा डुबेको अवस्थामा ट्याक्सी चालक रामकाजी भित्रिकोटीले देखेर उपचारका लागि क्षेत्रीय अस्पताल पोखरामा ल्याइएका पहिचान नखुलेका अन्दाजी ४१ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button