नदीमा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य

पोखरा न्युज – ०७ फागुन ।

रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोट र वडा नं. ४ पोखरास्थित सानीभेरी नदीमा पुल नहुँदा जीर्ण काठको पुलबाट जोखिम मोलेर यात्रा गर्न वाध्य स्थानीयवासी ।

तस्बिर : लोकेन्द्र खनाल,रुकुम

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button