म्याग्दीमा अपांग विद्यार्थीका लागि छात्रावास

पोखरा न्युज – ०८ फागुन ।

म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृती आधारभुत विद्यालयमा सञ्चालित बौद्धिक अपांग स्र्रोत कक्षामा अध्ययनरत बालबालिकाको लागि करिब रु ५५ लाखको लागतमा निर्माण भएको तिन कोठे छात्रावास भवन ।

तस्वीर : सन्तोष गौतम, म्याग्दी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button