मुस्ताङतर्फ चौँरी

पोखरा न्युज – १० फागुन ।

डोल्पाबाट मुस्ताङतर्फ ल्याइँदै गरेका चौँरी । हिमाली जिल्लामा चौँरीलाई ढुवानीको साधनको रुपमा पनि प्रयोग गरिँदै आएको छ ।

तस्वीर : निरज थकाली, ठिनी(मुस्ताङ)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button