नायिका प्रियंकालाई बोक्दै नायक आयुष्मान

पोखरा न्युज – १० फागुन ।

चितवनको भरतपुरमा बिहीबार भएको स्कुटरको उद्घाटन कार्यक्रममा स्टेजबाट नायिका प्रियंका कार्कीलाई बोकेर तल झार्दै नायक आयुष्मान जोशी । उनीहरु जुपिटर क्लासिक स्कुटरको ब्राण्ड एम्बेस्डरसमेत हुन् ।

तस्बीर : नारायण ढुंगाना, रत्ननगर, चितवन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button