त्रिशुली बचाउन आग्रह

पोखरा न्युज – ११ फागुन ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशुली बचाऊ अभियानले नदी र पर्यावरण जोगाउन तथा फियान नेपालले भूमि, वन, जीविकोपार्जन, आवास तथा पुनःनिर्माण विषयमा नागरिकले भोगिरहेका समस्या समाधान गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले शुक्रबार उनी र स्थानीय मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल र भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई स्वागत गर्दै सुशासन र विकास दिन आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button