लमजुङमा मध्यमस्र्याङ्दीको मर्मत कार्य गरिँदै

पोखरा न्युज – १२ फागुन ।

लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्याङ्दी जलविद्युत् आयोजनाको कार्य शुरु गरिएको छ । पानीको बहाव र अत्याधिक बालुवाको कारण जीर्ण बन्दै गएको आयोजनामा बिहीबारदेखि विद्युत उत्पादन बन्द गरेर मर्मत कार्य शुरु गरिएको हो ।

तस्बिर : सन्देश पौडेल-लमजुङ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button