सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ढुवानी गरिँदै

पोखरा न्युज – २० फागुन ।

डोल्पाका गाँउमा सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ढुवानी गरिँदै । यहाँ डोजर एकै पटक ल्याउन नसकिने भएपछि हेलिकप्टरकाट खण्ड खण्ड गरेर ल्याइएको हो ।

तस्वीर : रामचन्द्र न्यौपाने, डोल्पा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button