पपुवा न्यूगिनीले नेपाललाई दियो ११५ रनको लक्ष्य

पोखरा न्युज – ०१ चैत्र  ।

विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो ।

नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् । नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४/४ विकेट लिए ।

करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।

स्रोत – अनलाइनखबर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button