टुँडीखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)

पोखरा न्युज – ०३ चैत्र । 

घोडेजात्राको अवसरमा टुँडीखेलमा नेपाली सेनाद्वारा आयोजना गरेको विभिन्न कला प्रर्दशनी अवलोकन पछि नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत ।

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडीखेलमा घोडचडी कलाहरु प्रर्दशन गर्दै ।

सैनीक मञ्च टुँडीखेलमा कुकुरहरु आफ्नो कला प्रर्दशन गर्दै ।

तस्बिर : प्रदीपराज वन्त

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button