म्याग्दीको बेनीमा झिलिङ्गा सुकाउँदै महिला

पोखरा न्युज – ०५ चैत्र ।

म्याग्दीको बेनीमा झिलिङ्गा बनाएर घाममा सुकाउँदै महिला । खाँदा झुरुम झुरुम गर्ने निकै स्वादिष्ट परिकारको रुपमा परिचित झिलिङ्गा यहाँ चाडपर्व मनाउन र कोशेलीका लागि बनाउने गरिन्छ ।

तस्बीर : ध्रुवसागर  शर्मा,बेनी (म्याग्दी)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button