Pokhara News

मिल्न बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा

पोखरा न्युज – ०४ बैशाख । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अन्य खबर

गण्डकी प्रदेशमा ३ वर्षभित्र प्रतिव्यक्ति आय १७ सय डलर – मन्त्रि गुरुङ

रासस

कर्णाली प्रदेशका मुख्य मन्त्री बाहेक सवै मुख्य मन्त्री पोखरामा

पोखरा न्युज

नेपाल निर्माण व्यवसायी संघमा वाम प्यानलवाट आनन्द बराल अध्यक्षको उम्मेदवार

पोखरा न्युज
खुल्दैछ.......