पोखरा न्युज – ०९ बैशाख ।
हिउँद याममा ४ महिना मात्र बसोबास हुँदै आएको जाजरकोटको औलगुत्ता गाउँ । वर्षा याममा पहिरोको डरले यहाँका स्थानीयवासी रुकुम आएर बस्नुपर्ने बाध्यता रहेको छ ।
तस्वीर : हेमन्त केसी, जाजरकोट