मोडल आशाले “छुरा रोप” भने पछि…. (हेर्नुहोस् भिडियो)

[mom_video type=”youtube” id=”3wB1HtXAt-0″]

पोखरा न्युज –

नेपाली लोक गीतको क्षेत्रमा एउटा राम्रो चर्चा कमाउन सफल म्युजिक कम्पनि हो प्रियशी म्युजिक प्रालि । बिगतमा निकै चर्चित गीत तथा भिडियोहरु बजारमा ल्याईसकेको यस कम्पनीले फेरी पनि एक अर्को म्युजिक भिडियो सार्बजनिक गरेको छ ।

चर्चित लोक गायिका पूर्णकला बिशी र कमल साइलोको आवाज रहेको “रोप छुरा” बोलको गीत सार्बजनिक भएको हो । दर्पण यात्री लाई गायक कमलले यस गीतको सब्द लेखनमा साथ् दिएका छन्म । र्मस्पर्शी सब्दहरु रहेको गीतलाई संगीत भने ऋषि खड्काले गरेका छन् ।

पछ्ल्लो समय लोक गीतको भिडियो निर्देशनमा अब्बल ठहरिदै आएकी प्रियशी म्युजिककै व्यवस्थापक समेत रहेकी बबिता पुरीले यस गीतको भिडियोलाई निर्देशन गरेकी छिन । गीतको भाब अनुसार भिडियोमा पुरीले निर्देशन गरेकी छिन । भिडियोमा अहिलेकि चर्चित मोडल आशा खड्का संगै अल्सन छेत्री र हरि अधिकारीलाई पनि अभिनय गर्दै गरेको देख्न सकिन्छ । मुकेश हुमागाईं को छायांकन रहेको यस म्युजिक भिडियोलाई अविनाश डिशी ले सम्पादन गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button