Pokhara News

खाद्य संस्थानले लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

रासस
पोखरा न्युज – २०, वैशाख । नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने

लमजुङका अलैँची कृषकलाई विद्युतीय भट्टी

रासस
पोखरा न्युज – १८,  वैशाख । लमजुङका अलैँची कृषकले विद्युतीय अलैँची भट्टी पाएका छन् । अलैँची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो । नेपाल

छामबोटमा फस्टाउँदै सामूहिक पशुपालन

रासस
पोखरा न्युज – १८,  वैशाख । स्याङ्जा छामबोटका युवा सामूहिक पशुपालनतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिका–११ गल्कोटका छ युवाले सामूहिक रुपमा पशुपालन व्यवसाय गरेका हुन्

माटोबिना नै तरकारी खेती

रासस
पोखरा न्युज – १५ वैशाख । स्याङ्जा, वालिङका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय

म्याग्दीको राम्चेमा सामूहिक चौँरीपालन

रासस
पोखरा न्युज – वैशाख १३ । म्याग्दी जिल्ला अन्तर्गत अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवा र प्रौढहरुले सामूहिक चौँरीपालन गरेका छन् । गाउँमै रोजगारी र आयआर्जनको अवसर

प्रदेश ४ को कृषि मन्त्रालयले सुरु गर्‍यो ‘कृषकसँग मन्त्री’ कार्यक्रम

पोखरा न्युज
पोखरा न्युज – ०९ बैशाख ।  प्रदेश नं ४ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकसँग मन्त्री कार्यक्रम सुरुवात गरेको छ । प्रत्येक महिना प्रदेशको

पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा आँपको संरक्षण हुन सकेन

रासस
पोखरा न्युज – ०४ बैशाख । पूर्व–पश्चिम राजमार्ग सिरहा र सप्तरी सडकखण्डमा रहेका आँपको संरक्षण नहुँदा वर्षेनी लाखौँ रुपैयाँको घाटा हुँदै आएको छ । राजमार्गको दुवैतर्फको

नवलपरासीको थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन

रासस
पोखरा न्युज – ०३ बैशाख  । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका क्षेत्रमा व्यावसायिक रुपमा खरायोपालन शुरु गरिएको छ । यहाँका दुईजना युवाले अध्ययनसँगै खरायोपालन व्यवसायलाई अघि

म्याग्दीको हुलाकीडाँडामा टर्की पालन

रासस
पोखरा न्युज – ०३ बैशाख । युवाको लहर विदेशतिर बढिरहेका बेला म्याग्दीको सदरमुकाम  बेनीका एक युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् । बेनी नगरपालिका

माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

रासस
पोखरा न्युज – ०२ बैशाख । कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले