काक्रा का बिरुवालाई लुगा

पोखरा –

पोखरा २५ पुम्दी भुम्दिमा काक्राका बिरुवालाई चिसो र शितवाट जोगाउन प्रयोग गरिएका प्लास्टिकका  क्याप (टोपी) ।

 

पोखरा भ्युपोइन्टका किसान देविलाल बरालले आफुले बारीमा लगाएका १ हजार १ सय ५० बिरुवालाई चिसो वाट जोगाउन यसैगरी क्याप ओढाएका  छन ।  कृषि तथा वातवरण समिति का अध्यक्ष समेत रहेका बरालले विगत १५ बर्ष देखि फलफुल तथा तरकारी खेती गर्दै आइरहेका छन् ।

 

गर्मी चढेपछि बिरुवालाई ओढाईएका प्लास्टिकका क्याप  हटाउने गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button