भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम, देवी ७५ मतले अघि (अपडेट)

पोखरा न्युज –

भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७५ मतले अघि हुनुहुन्छ । अहिले २० नम्बर वडाको १२ सय १ सय मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।

पछिल्लो मत परिणाम
देवी ज्ञवाली – ४२३०८
रेणु दाहाल – ४२२३३

स्रोत: उज्यालोअनलाइन https://ujyaaloonline.com/news/81407/chunab/

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button