फेवातालमा डुंगा सयर गर्दै पर्यटक

पोखरा –

पोखराको फेवातालमा डुंगा सयर गर्दै स्वदेशी तथा विदेशी पर्यटक ।

फेवातालमा पर्यटकहरुले  समय र दुरीअनुसारको भाडा तिरि डुंगा सयर गर्ने गर्दछन । डुंगा ब्यबसायी समितिले  सबै भन्दा सानो रुट तालबाराही मन्दिर परिक्रमा  देखि पुरै ताल परिक्रमा गर्ने गराउने सम्मका रुट निर्धारण गरेको छ ।  माझी सहित जान चाहनेले निर्धारित रुटमा तोकिएको पैसा तिरी डुंगा सयर गर्न सक्दछन ।

आफै बोटिंङ्ग गर्न चाहनेले भने डुंगाको प्रकृति अनुसार प्रति घण्टाका हिसाबले डुंगा भाडामा लिनुपर्ने हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button