पोखराको डम्पिङ साइटमा एक बृद्धा मृतावस्थामा फेला

 

पोखरा न्युज –

पोखरा लेखनाथ महानगरपालिकाका–१४ स्थित डम्पिङ साइटमा एक वृद्धा मृतावस्थामा फेला परेकी छन् ।

रोल्पा जिल्ला घर भई गस्ती टोलमा डेरा गरी बस्ने करिब ७५ वर्षीया निर्मला बुढामगर बिहीबार मृतावस्थामा भेटिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाई थप अनुसन्धान भइरहेको छ । रासस
–––––––

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button