पोखराको लेकसाइडमा डस्टबिनको खोजीमा पर्यटक

पोखरा-

पोखराको लेकसाइड क्षेत्रमा डस्टबिनको खोजी गर्दै विदेशी पर्यटकहरु ।

पोखरा घुम्न आएका बिदेशी पर्यटक पानी पिएपछी बोतल फाल्ने डस्टबिन नभेटदा  हातमा लिएर यसैगरी डुल्ने गर्दछन । ठाउँ ठाउँमा डस्टबिनको व्यवस्था नहुदा पानि मात्र हैन अन्य खानेकुरा खाएपछि त्यसको खोल तथा  बोक्रा यसैगरी हातमा बोकेर अथवा आफैले बोकेको झोलामा राखेर हिड्नुपर्ने अवस्था छ पर्यटकलाई पोखरामा ।

पर्यटनको राजधानी पोखरा अनि पोखराको मुटु लेकसाइडमै आवश्यक रुपमा डस्टबिनको व्यवस्था नहुदा पर्यटकले सास्ती त भोगेका छननै यसले पोखराको बारेमा अन्तर्राष्ट्रिय जगतमा  नकारात्मक प्रचार समेत नभएको होला भन्न सकिदैन  ।

बातावरण प्रदूषण प्रति निकै सचेत  रहने बिदेशी पर्यटकहरुले सार्वजनिक स्थानमा  फोहोर फाल्ने गर्दैनन्  ।

मिति २०७४/०९/०२ मा अध्यावधिक गरिएको 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button