बाजुरामा राति १२ः५० बजे भूकम्पको धक्का महसुस

पोखरा न्युज –

बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२ः५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाण्डौले जनाएको छ ।

भूकम्पले जिल्लामा कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताउनुभएको छ । भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन् । रासस
––––––

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button