चुनावमय पोखरा – हेर्नुहोस् फोटोहरुमा

पोखरा – ३१, बैशाख-

मतपेटिकामा मतदान पश्चात मतपत्र खसाल्दै कास्कीका १०२ बर्षिय बृद्ध बुद्धि बहादुर गुरुङ
भुम्दिमा मतदानको लागि एक बिहानै लामबद्ध भएका मतदाताहरु
मतदान स्थल महेश्वरी मा.बि मा लामबद्ध मतदाताहरु
ठुलिबिडीको मतदान स्थल लक्ष्मी स्कुलमा लामबद्ध मतदाताहरु
मतदान स्थल छोरेपाटन मा.बि मा लामबद्ध मतदाताहरु
पाल भित्र ब्यबस्थित पार्दीको मतदान स्थल
छाता एक निर्बाचनमा खटिएका अधिकारी तिन
टन्टलापुरे घाममा भोट खसाल्नका लागी आतुर मतदाताहरु
निर्बाचनको अवस्था बारे बुझ्दै पश्चिमान्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडा मतदान स्थलमा
अनुमतिपत्र बिना चलाएपछि प्रहरी चौकी छोरेपाटनले नियन्त्रणमा लिएका सवारीसाधनहरु

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button