कक्षा ११ को परीक्षा असार १ गते देखि

फाल्गुन २०-

परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको  मिति पछाडि सारेको छ ।

सरकारले आगामी बैशाख ३१ गतेका लागि स्थानीय तहको  निर्वाचनको मिति घोषणा गरेपछी निर्वाचन आयोगले बैशाख २५ गतेदेखि मुलुकभरका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो ।

बोर्डले परीक्षाको मिति असार १ गते  देखि ११ गतेसम्मका लागि तोकेको जनाएको छ । यसअघि परीक्षा बोर्डले  आउदो बैशाख २४ गतेदेखि परीक्षाको मिति निर्धारण गरेको थियो । कक्षा १२ को परिक्षा पुर्व निर्धारित समय अर्थात् वैशाख १० गतेवाटनै  सञ्चालन हुने बोर्डले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button