कोदो थन्काउन व्यस्त पर्यटकीय गाँउ मिर्साका कृषक

पोखरा –

mirsha-village-in-kaski

कास्की माछापुछ्रे गाविसको पर्यटकीय गाँउ मिर्सामा कोदो वक्ताउदै गरेकी एक महिला । अन्तर्राष्ट्रिय हाईस हक्की महासंघका कोषाध्यक्ष एवं परामर्शदाता तथा हाईस हक्की संघ फ्रान्सका अध्यक्ष समेत रहेका लुक टारडिफ कोदो निफन्दै गरेको दृश्य अवलोकन गर्दै । गाँउ घरमा यति वेला कोदो थन्काउन कृषकलाई चटारो भएको छ ।

तष्विर डि.एन.बी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button