फेरि १५ किलो अवैद्य सुन बरामद

माघ १-

त्रिभूवन विमानस्थलबाट ३३ केजी अवैद्य सुन बरामद भएको दुई साता नबित्दै प्रहरीले फेरि ठूलो परिमाणमा सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

बालाजु प्रहरी वृत्तले १५ केजी सुनसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

थप विवरण केही समयपछि….

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button