पोखरामा होलीमा रमाउदै बिदेशी पर्यटक

 

पोखरा –

होलीमा पोखरामा  बिदेशी पर्यटकले रंग खेल्दै नाचगान गर्दै रमाइलो गरेका छन् । विभिन्न मुलुकवाट पोखरा घुम्न आएका पर्यटकले नेपाली हरुमाझ होली खेल्दै खुसी साटेका हुन् ।

पर्यटकहरुलाई लक्षित गरि पोखराको लेकसाइडमा  आईतबार होली फेष्टिवलनै  आयोजना भएको थियो । साँस्कृतीक पर्वको बारेमा पर्यटकहरुलाई जानकारी दिंदै उनीहरुलाई पनि नेपाली परम्परामा मनाईने होली पर्वमा सहभागि गराएर एक आपसमा खुसि साटासाट गर्न  होली फेष्टिवल पोखरामा आयोजना गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button