धार लगाउने हो कि ?

पोखरा –

धारिला  हतियारहरुमा धार लगाउदै हिडेको  यो जोडी ।

तराईवाट पोखरा झरेको यो जोडीले यसै गरि पोखराका बिभिन्न क्षेत्रमा पुगी चक्कु, कैची, दाउ, खुकुरी आदी जस्ता धारिला हात हतियारमा धार लगाई आम्दानी गर्ने गरेको छ ।

हतियारको प्रकृति र मेहेनत अनुसार प्रति हतियार २० रुपैया देखि १०० रूपैया सम्म आफुहरुले ज्याला लिने गरेको  यिनीहरु  बताउछन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button