पोखरा २५ पुम्दी स्वाँराका जित बहादुर तीन दीन देखि सम्पर्क विहिन

पोखरा –
पोखरा २५, पुम्दी भुम्दी स्वाँराका ३९ बर्षीय जित बहादुर भुजेल विगत तीन दीन देखि हाल सम्म सम्पर्क विहिन भएका छन ।

यही पुष २३ गते विहान करीब ७ बजेको समयमा घरबाट निस्केका भुजेल हालसम्म कुनै सम्पर्कमा नआएको स्थानीय प्रकाश बरालले बताए । उनका अनुसार गहुँगोरो, करीब ५ फिट उचाईका भुजेलले जिन्सको पाईन्ट, खैरो ज्याकेट, कालो चप्पल लगाएका छन । भेट्नु हुने महानुभावले यस संचार माध्यममा वा प्रहरी कार्यालयमा खवर गर्न आग्रह गरीन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button