राप्रपा अध्यक्षमा थापा निर्वाचित

पोखरा –
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा  निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी प्रदीपविक्रम राणालाई अध्याधिक बहुमतले हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

मतदानमा कुल ३ हजार १ सय ३६ मत खसेकोमा  थापाले २ हजार ८ सय ४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २ सय ५१ मत पाएका छन्  ।  मतदानमा ८१ मत बदर भएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button