लौ आयो पोखरामा तरुल

पोखरा –

पुषे पन्ध्रमको अवसरमा पोखरामा यति वेला कन्दमुल तरुल, शकरखण्ड, पिडालु लगायतका कन्दमुल बिक्रिका लागि  भित्र्याइएको छ  । सर्लाही जिल्लाबाट रानी जातको तरुल विक्रिका पोखराको शान्ति वनवाटिकामा रहेको फलफुल तरकारी बजारमा तरुल मिलाउदै मजदुरहरु । उक्त तरुल प्रति केजी ५० रुपैयामा विक्रि भएको छ । तष्विर डी.एन.बी.

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button