रोप्न नपाउदै पर्यटकलाइ आकर्षण गर्यो फेवातालको लालुपातेले

पोखरा –

पोखराको फेवाताल किनारमा रोपिएका लालुपाते फूलप्रति पर्यटकहरु आकर्षित भएका  छन ।

lalupate-in-fewaरोपेको दिन देखिनै फेवाताल किनारमा रोपिएका फूलहरु हेर्न र फोटो खिचाउन आन्तरिक तथा बाह्य दुवै पर्यटक को भिड लाग्न थालेको छ ।फेवाताल किनारामा  गत सोमबार मात्रै  लालुपातेका १ सय २० विरुवा रोपिएको हो  । सामुदायिक  सेवा केन्द्र बैदाम  र डेनियल संस्थाको सहयोगमा लालुपातेका विरुवा रोपिएको हो ।

lalupate
लालुपाते को फोटो खिच्दै पर्यटक – तस्बिर डीएमबी

फेवाताल र माछापुच्छ्रेले  लोभ्याउने पर्यटकलाइ  रातै फुलेका लालुपातेले झन मोहनि नै लगाइदिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button