Related Articles

6 Comments on भैंसी बेचेर लायन्स सदस्य

keshav said : Report a week ago

Uttamji ko comments ka lagi thanks.....hami samajik prani hau ra samaj ma je dekhchau tyo lekhchau...ek para ma pakkai byakhaya garna garo huncha ..tara maile lions ko history lai thorai bhaye pani khotalne prayash gare ....Aba ko bato kasto banaune tyo Nepali lions ko ho....!

uttam said : Report 2 weeks ago

बिचरा लेखक केशव पाठकजी ! खेलकुद पत्रकार रछ्न , लायन्स क्ल्ब बारे थाहै नभएको मान्छे परेछ्न !

Raj said : Report 2 weeks ago

We do not encourage to be a member of Lions by selling Buffalo or cattle as it is a social service by expenses of your own money. If you can not, don't be a member. But one thing to be keep in mind that being a lion member if somebody get opportunity to visit abroad, why we need to worry ?

नरेश कंडेल said : Report 2 weeks ago

साथीहरू नेपालमा लायन्स क्लब बिराेधी गतिविधि सञ्चालन गर्ने हरू बढ्दैछ भन्ने सुनेकाे थिए, एउटा प्रमाण याे पनि हाे जस्तो लाग्दैछ, त्यसैले हामी लायन्स सदस्य हरू अाफुमा अाफै अनुशासित हुन अावश्यक छ र अाफ्नाे क्लबलाई समेत शुद्धीकरण गराै, नयाँ साथीलाई स्पाेन्सर गर्दा ख्याल गराै । अनि गलत खबरहरू सम्पेषण गर्ने साथीहरू सँग मिलेर मुकाबिला गराै, सञ्चारकर्मी मित्रहरूले पनि सकरात्मक साेचका साथ अाफुलाई अघि बढाउनुहाेस् भन्ने अनुराेध छ, लायन्सले समाजमा गरेका गतिविधिकाे उच्च मुल्यांकन गर्न सिकाै, नेपाल सरकारले गर्न नसकेका कामहरू लायन्सले गरेकाे छ, नेपालका सबै बालबालिकालाई रूवेला खाेप दिने, भुकम्प पिडितलाई राहत, रक्तदान, निशुल्क स्वास्थ्य शिविर, माेतियाविन्दुकाे अपरेशन, अाँखा अस्पताल सञ्चालन, ब्लड बैक, मुटु उपचार केन्द्र, बृक्षाराेपण, पुस्तकालय स्थापना, बिद्यालय पुर्ननिमार्ण यस्ता हजाराै कामहरलाई सञ्चारमाध्यममा ल्याउने काम गराै

कृष्ण रानाभाट said : Report 2 weeks ago

म पनि लायन्सको सदस्य भएको ३ महिना भयो । हामीले क्लबलाई तडक भडक रहित बनाउन पहल गरीरहेको छु । अहिलेसम्म बिन्ध्यबासिनी मन्दिरमा सरसफाइ र घार्मीको स्कुलमा सहयोग गरि सकेका छौ ।

madhu sudan koirala said : Report 2 weeks ago

WE SERVE को भावना बोकेर हिडेको पवित्र सामाजिक संस्था को सदस्य हुनुमा म गौरवान्वित महसुस गर्दछु ।मैले यो संस्थामा लागेर धुम्रपान त्यागें । बर्षको दश बार्ह हजार खर्चेर समाजमा केही सामाजिक काम गर्दा मलाई आत्म सन्तुष्टी मिल्दछ ।अरू केही पाउने आशाले म लायन्स बनेको होईन ।को किन लागे भन्ने कुरा उसको चेतना ,विवेक विचार मा भरपर्ने कुरा हो जस्तो मलाई लाग्दछ । धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked

तपाइको नाम राख्नुहोस

तपाइको इमेल राख्नुहोस ( इमेल गोप्य राखिनेछ )

तपाइको प्रतिकृया ब्यक्त गर्नुहोस

2016 Powered By Greater Pokhara Pokhara News