संसद २१ गतेसम्मका लागि स्थगित

पोखरा न्युज –

व्यवस्थापिका संसद बैठक चार दिन पछाडि सरेको छ । संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुचीमै  प्रवेश नगरी संसदको बैठक २१ गतेसम्मका लागि स्थगित भएको छ ।

संसद लामो समय रोकिएसँगै स्थानीय तहको मनोनयनअघि संशोधन विधेयक पास नहुने भएको छ । आइतबारको संसद बैठक नेपाली कांग्रेसका पूर्वसांसद नथुनीसिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै  स्थगित भएको हो ।

यस संगै  उम्मेदवारी दर्ता अघि संविधान संशोधनको सम्भावना पनि टरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button