पोखरामा मिस एण्ड मिस्टर हस्पिटालिटीको सेल्फ ट्यालेन्ट राउण्ड सम्पन्न

पोखरा –

मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’को सेल्फ ट्यालेन्ट राउण्ड पोखरामा सम्पन्न भएको छ ।

हस्पिटालिटी क्षेत्रलाई लक्षित गर्दै  पहिलोपटक आयोजित  ‘ट्यालेन्ट कन्टेष्ट’ कार्यक्रममा प्रतियोगिले आफुभित्र रहेको सेल्फ ट्यालेन्टलाई प्रस्तुत गरेका छन् ।

कार्यक्रममा छनोट विदामा छानिएका ३० जना प्रतियोगिले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए ।  प्रतियोगिले प्राप्त गरेको अंकलाइ  शुक्रबार पोखराको  ग्रान्ड होटलमा हुने  फिनालेमा समावेश गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button