मुनाले गीत गाउदा यसरी रोईन मोडल आशा (हेर्नुहोस् म्युजिक भिडियो)

[mom_video type=”youtube” id=”T7kARwSz3Sk”]

पोखरा न्युज –

नेपाली लोक बजारमा पछिल्लो समय स्तरीय भिडियो सार्बजनिक हुने क्रम बडिरहेको छ, बढ्दो बजेट संगै त्यहि अनुरुपको भिडियो निर्माणले लोक पारखीहरुलाई पनि झनै आकर्षित गरिरहेको छ ।

गीत तथा भिडियो निर्माणमा परिचित प्रियशी म्युजिक प्रालि ले यस्तै किसिमको भिडियो भर्खरै सार्बजनिक गरेको छ । चर्चित गायक गायिका कुलेन्द्र बिक र मुना थापा मगरको सुमधुर आवाजमा “मेरो माया भो भारिू”बोलको गीतको भिडियो सार्बजनिक गरिएको हो । भावनात्मक शैलीको गीतलाई केदार पुन मगर र टुकमान पुन मगरले लेखेका हुन् । गीतमा संगीता पनि टुकमान पुन मगरले नै भरेका छ ।

बबिता श्रेष्ठ र राजेन्द्र पुरीको बजार व्यवस्थापनमा सार्बजनिक सो गीतको भिडियोलाई पनि निकै मार्मिक शैलीमा निर्माण गरिएको छ । पछिल्लो समय महिला निर्देशनमा सक्रिय यस गीतका व्यवस्थापक समेत रहेकी बबिता श्रेष्ठले उक्त भिडियोलाई निर्देशन गरेकी छिन । यो गीतको भिडियोमा हाल म्युजिक भिडियोमा ब्यस्त मोडल आशा खड्कालाई राम काजीले अभिनयमा साथ् दिएका छन् । मुकेश हुमागाईं को छायांकन रहेको भिडियोलाई अविनाश डिशिले सम्पादन गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button