पोखरा १४ मा नेकपा एमालेको प्यानल विजयी

पोखरा-

पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

नेकपा एमालेको तर्फबाट वडाका  उम्मेदवार प्रेम बहादुर कार्की क्षेत्री १८०६ मत मत प्राप्त गर्दै   वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडामा उनका  निकटतम प्रतिद्धन्दी कांग्रेसका बोध बहादुर कार्कीले १६७४ मत ल्याए ।

वडामा  महिला सदस्यमा यशोदा केसी भट्टराई तथा  दलित महिला सदस्यमा सुन कमली कामी निर्वाचित भए । त्यस्तै खुल्ला सदस्यमा जितेन्द्र जंग थापा  र ढोल बहादुर गुरुङ  विजयी भएका हुन्   । एमालेले पोखरा लेखनाथ महानगरमा   ७ वटा वडामा जित हात पारेको छ ।

वडामा प्र्मुख तिन पार्टीले प्राप्त गरेको मत परिणाम यस्तो छ

[table id=14 /]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button