पोखरा २ मा रामेश्वर मल्ल सहित नेपाली कांग्रेसको प्यानल बिजयी

पोखरा, २ जेठ –

पोखरा लेखनाथ महानगरपालिका वडा न २ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ ।

वडामा  काँग्रेसका  अध्यक्षका उमेद्वार रामेश्वर मल्लले ९ सय ३४ मत ल्याएर विजयी भएका हुन् । एमालेका तर्फवाट वडा अध्यक्षका प्रत्यासी दीननाथ सुबेदीले ५ सय ६३ मत प्राप्त गरेका छन्  ।

महिला सदस्यमा कांग्रेसका गोमा सुबेदी, उत्पीडित महिला सदस्यमा सुनिता विश्वकर्मा तथा खुल्ला सदस्यमा प्रमोद पराजुली र गौतम बिजुक्छे बिजयी भए । यससंगै कांग्रेसले पोखरा लेखनाथ महानगरमा आफ्नो खाता खोलेको छ ।

मेयर उपमेयरमा भने  समग्रमा  एमालेकै अग्रता  छ । हेर्नुहोस  मत परिणाम यस्तो छ :-

[table id=3 /]

यस क्षेत्रमा जम्मा   १७४६ मत खसेकोमा १७४० मत सदर भएको   छ ।

 

पोखरा लेखनाथ महानगरपालिका मेयर (हालसम्म को नतिजा  )

[table id=1 /]

पोखरा लेखनाथ महानगरपालिका उप मेयर (हालसम्म को नतिजा  )

[table id=2 /]

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button