पोखरा २१ मा खगराज आचार्य सहित एमालेको प्यानल नै विजयी 

पोखरा-

पोखरा लेखथान महानगर पालिका २१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

मंगलबार दिउसो सम्पन्न मतगणनाको नतिजा अनुसार वडाको अध्यक्षमा एमालेका उम्मेदवार खगराज आचार्य २५४४  मत हासिल गर्दै विजयी भए । उनका निकटतम प्रति द्धन्दी नेपाली काग्रेसका उम्मेदवार केबल गिरीले  ८४७  मत प्राप्त गरे । वडामा एमालेवाटै महिला सदस्यमा अम्बिका  थापा तथा दलित महिला सदस्यमा सिता देवि विक बिजयी भए । त्यस्तैगरि खुल्ला सदस्यमा एमालेकै नन्द लाल अधिकारी र रामबहादुर गुरुङ निर्बाचित भए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button