पोखरा २२ को अध्यक्षमा एमालेका मित्रलाल बराल विजयी

पोखरा-

पोखरा लेखथान महानगरपालिका  २२ को अध्यक्षमा एमालेका मित्रलाल बराल विजयी भएका  छन  ।

बुधबार दिउसो सम्पन्न मतगणनाको नतिजा अनुसार वडाको अध्यक्षमा बराल १४३० मत हासिल गर्दै विजयी भए । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार अशोक गुरुङले १३९८ मत प्राप्त गरे ।

वडामा एमालेवाट दलित महिला सदस्य तथा अन्तिम खुल्ला सदस्य  निर्बाचित भए भने  महिला सदस्य र खुल्ला सदस्य पदमा  नेपाली काग्रेस विजयी भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button