पोखरा २५ मा शोभाखर तिमिल्सिना सहित एमालेको प्यानलनै विजयी

पोखरा-

पोखरा लेखथान महानगरपालिका २५ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

मंगलबार दिउसो सम्पन्न मतगणनाको नतिजा अनुसार वडाको अध्यक्षमा एमालेका उम्मेदवार शोभाखर तिमिल्सिना २१६५  मत हासिल गर्दै विजयी भए । उनका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका उम्मेदवार दानबहादुर थापाले १४९३  मत प्राप्त गरे ।

वडाका अन्य सदस्यहरु पनि एमालेवाटै निर्बाचित भए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button