पोखरा २७ मा कांग्रेसको प्यानलनै विजयी

पोखरा-

पोखरा लेखथान महानगरपालिका २७ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ ।

बिहिबार सम्पन्न मतगणनाको नतिजा अनुसार वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पुर्णकुमार गुरुङ १६९० मत हासिल गर्दै विजयी भए । वडामा निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार कुमार गुरुङले १३६७ मत प्राप्त गरे ।

वडामा कांग्रेसवाटै महिला सदस्यमा  बुद्धिमाया रिजाल तथा दलित महिला सदस्यमा सरस्वती सार्की बिजयी भए । त्यस्तैगरि खुल्ला सदस्यमा कांग्रेसवाटै प्रेम प्रसाद बराल र शेखरनाथ लामिछाने निर्बाचित भए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button