पोखरा ६ को अध्यक्षमा कांग्रेस, बाकी पदमा एमाले (अपडेट)

पोखरा ०४ ,जेठ –

पोखरा लेखनाथ महानगरपालिका  वडा नं ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडाका  कांग्रेस तर्फका उम्मेदवार जगत पहारी १४६४ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका हेम कुमार श्रेष्ठले १३४९ मत प्राप्त गरे ।

वडाको बाकी सम्पूर्ण पदमा  भने एमालेका  उम्मेदवार निर्वाचित भएका छन् ।

वडामा खुल्ला सदस्यमा एमालेका विष्णु बहादुर भट्टराई र हरीकृष्ण पहारी निर्वाचित भए ।

त्यस्तैगरि महिला सदस्यमा एमालेकै पुष्पा पहारी तथा  दलित महिला सदस्यमा राम माया विश्वकर्मा  विजयी भइन् ।

 

 

पोखरा महानगरपालिका ताजा मत परिणाम ( मेयर )

[table id=1 /]

पोखरा महानगरपालिका मत परिणाम (उप मेयर )

[table id=2 /]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button