आहाँ-क्या राम्रो हिमाल हाँसेको

पोखरा –

पोखराको पुम्दिकोटबाट खिचिएको तस्बिरमा हिउ परेपछि खुलेको सेतै हिमाल र फेवातालको केहि भाग ।  चांदिझैँ टल्कीएको हिमालले यतिबेला पोखरा घुम्न आएका पर्यटकको मन लोभ्याएको छ  ।

माछापुच्छ्रे र अन्नपूर्ण लगाएतका हिमशिखरमा हिउँ परेसंगै पोखरामा चिसो  बढेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button